विदेश

पाकिस्तान हाम्रो असल मित्र – चीन

सोमवार, कार्तिक १, २०७३ मा प्रकाशित

एजेन्सी, १ कात्तिक - चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो। भारतको गोवामा भएको ब्रिक्स सम्मेलनपछि भारतीय समाचार संस्था पिटिआईलाई प्रतिक्रया दिंदै चीनको..

मन्त्रीले भनिन्- सेक्स गर्न ठूलाे ठाउँ चाहिँदैन

आइतवार, अशोज ३०, २०७३ मा प्रकाशित

सिंगापुर, ३० असोज - बच्चा जन्माउन चाहनेहरुका लागि घर किनिदिने योजना सुरु गरेको सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोले सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् । सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन । कम ठाउँमा पनि..

गाेवामा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच विशेष भेटवार्ता

शनिबार, अशोज २९, २०७३ मा प्रकाशित

काठमाडौँ, २९ असोज - भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । एकपटक रद्द भइसकेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सुनिश्चित गर्नु नै भेटवार्ताको मुख्य उद्देश्य नै रहेको बताइएको छ र  प्रचण्डले नेपाल भ्रमणका लागि..

विश्वमा लामो समय राजा भएका भूमिबोल मरेपछि थाइल्यान्डमा एक वर्ष शोक

शुक्रबार, अशोज २८, २०७३ मा प्रकाशित

बैंकक थाइल्यान्ड, २८ असोज - थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको निधन भएपछि एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका भूमिबोलको बिहीबार देहान्त भएपछि थाइल्यान्ड सरकारले एक वर्षसम्म शोक मनाउने घोषणा गरेको हो । लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य..

चितवनका सापकोटालाई अस्ट्रेलियामा उत्कृष्ट पुरस्कार

बिहिबार, अशोज २७, २०७३ मा प्रकाशित

अस्ट्रेलिया, २७ असोज - अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई यहाँको सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको हो । यहाँको सरकारले प्रत्येक बर्ष..

अमेरिकी युद्ध पोतमाथि फेरि मिसाइल आक्रमण

बिहिबार, अशोज २७, २०७३ मा प्रकाशित

काठमाडौं, २७ असोज - अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि आक्रमण गरिएको छ । अमेरिकी  रक्षा मन्त्रालय पेन्टागनले यमन तर्फबाट आक्रमण भएको जनाएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो । पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको जवाफी कारबाही..

जापान, जहाँ महिलाको स्तनलाई पुजिन्छ

बिहिबार, अशोज २७, २०७३ मा प्रकाशित

जापान, २७ असोज - संसारमा अचम्मका मन्दिर पाइन्छन् । कुनै पहाडको चुचुरोमा बनेका र कुनै नदीको बीचमै बनेका मन्दिर । मन्दिर जाँदा त्यहाँ रहेका देवीदेवताको दर्शन गर्छन् तर जापानमा एउटा त्यस्तो अनौठो मन्दिर छ जहाँ दर्शनका लागि आउनेहरूले ‘डमी महिलाको स्तन ’लाई पूजा गर्छन् । यस मन्दिर भित्र ठूलो आकारको स्तन..

३ लाखमै बन्यो चीनमा विमान

बुधबार, अशोज २६, २०७३ मा प्रकाशित

चीन, २६ असोज- झाङ झिउछेङ नाम गरेका एक चिनियाँ कृषकले मात्र नेपाली तीन लाख मूल्य खर्च गरेर विमान निर्माण गरेका छन् । उनले आफ्नै लागि यो विमान निर्माण गरेका हुन् । १ं५ मिटर उचाइ र ३. ५ मिटर लामो उक्त विमानको पङ्खा भने ७ मिटर लामो छ । उक्त विमान निर्माणको सम्पूर्ण खर्च २० हजार युआन लागेको कृषकले बताएका छन्..

एयर होस्टेसका सेक्स डायरी, हुँदोरहेछ विमानमै लीला

बुधबार, अशोज २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ असोज - हवाईयात्राका क्रममा नै आफ्ना सहकर्मीहरूसँग शारीरिक सम्बन्ध कायम राख्ने एयर होस्टेसको डायरी सार्वजनिक भएपछि उनी कानूनी लडाईंमा परेकी छन् । हल्यान्डकी ती विवाहित एयर होस्टेसका पतिले उक्त डायरी कम्प्युटरमा फेला पारेका थिए । डायरी पढेपछि पति रिसले आगो भएका थिए ।डच एयरलाइन्स..

दसैंको बेला १७ चेली साउदीको जेलमा

आइतवार, अशोज २३, २०७३ मा प्रकाशित

साउदी अरब,२३ असोज - नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन्। पछिल्लो जानकारी अनुसार दूतावासबाट पठाईएका ९ र यसअघि नै त्यहाँ रहेका ८ जना समेत १७ जना नेपाली चेलीहरु..

sidebar ad
Loading...