
मलेसियामा नेपाली कामदारको पानी र बिजुली सेवा बन्द
आइतवार, भदौ १२, २०७३ मा प्रकाशित
अर्जुन काफ्ले क्वालालम्पुर, १२ भदौ - न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ । नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको..