कला/साहित्य

माफिया र सिण्डिकेटले गाँजेको समाजमा आशाका दियाहरु

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

खिमानन्द कँडेल मैले केही वर्ष अगाडि दुई वटा किताबहरु लेखे । त्यसमध्यको एउटा थियो “लुटको खेती” । यस पुस्तकको कभर पेजमा मैले सिंहदरबारको फोटो राखेको थियो । मेरो स्पष्ट संकेत सिंह दरबार भित्र मौलाउँदौ व्यापक भ्रष्टाचार र यसले नेपाली समाजलाई पारेको व्यापक नकरात्मक प्रभाव प्रति लक्षित थियो वा सोझो..

सन्तोषको बिहे हुँदैछ !

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

सुरञ्जन घिमिरे  समयसँगै उसको बिहे गर्ने बेला भयो । घरबाट पनि बिहेका लागि दबाब आउन थालेपछि उसले बिहेको सोच बनायो र मानसिक रूपमा तयार भयो । तर, विडम्बना ! आजसम्म उसले कसैलाई प्रेमिका बनाउन सकेको थिएन । प्रेमिका बनाउन नचाहेको होइन तर विचरालाई कुनै केटीले पत्याएका थिएनन् । यसको पनि कारण थियो— ऊ फुक्काफाल..

कम्युनिस्ट गायक जीवन शर्माको रामकहानी

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

अक्षर काका केही समयअघि चुनाव भयो । वामपन्थी गठजोडले झन्डै दुईतिहाइ मत प्राप्त गर्‍यो । अहिले मुलुकमा वामअधीनस्थ सरकार छ । सत्ता–सदन, गाउँ–नगरका सबै तहमा उनीहरूकै हालीमुहाली छ । आश्वासनका रिकापीमा समृद्धिको सुस्वादु केक तयार छ । मनलाग्दी आस्वादित हुन सकिन्छ । मोनोदेखि मेट्रो रेलसम्मका योजना..

मेरो कोखको ‘खुसी’

शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित

अन्जु भण्डारी रमेश कोठाबाट एकनासले बोलाइरहेको थियो .. तर म नसुनेझै भान्छामा ब्यस्त भइदिए त्यो पनि बिना काम.. अनि उ पनि सदाको जस्तै रिसाएर भान्छामा नै आयो…. तिमीलाइ मलाइ सताउन निकै मन पर्छ है। आजभोली मैले बोलाएको पनि सुन्न छोड्यौ।पछाडि बाट अगालो हाल्दै बोल्यो उ। सताउछु मात्रै र? माया पनि त गर्छु त्यो पनि..

‘सरसर्ती संसार’ मा एक फन्को

बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

भगवती बस्नेत जीवा लामिछाने भन्ने बित्तिकै गैरआवासीय नेपाली संघको सम्झना आउछ । उहाँले सिर्जना गर्नुभएको नियात्रा संग्रह 'सरसर्ती संसार' गैरआवासीय नेपाली संघको अभियान, व्यावसायिक तथा पारिवारिक भ्रमण निस्कदा आफूले देखेभोगेका पाँचै महा देशका अनुभव अनुभूतिलाई सदृश्य बयान गर्नु भएको छ । उहाँले वर्णन..

सबै ठाउँमा सिन्डिकेट

मङ्लबार, बैशाख १८, २०७५ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी जनताले खाने नुनमा सिन्डिकेट भन्सार छल्ने सुनमा सिन्डिकेट नेपाली जनताले उपचार गर्ने अस्पतालमा सिन्डिकेट आम बिद्यार्थीले पढ्ने स्कुलमा सिन्डिकेट पुस्तकमा सिन्डिकेट जुत्ता–मोजा र झोलामा सिन्डिकेट बैंक तथा बित्तिय संस्थामा सिन्डिकेट सबै–सबै ठाउँमा कायमै छ अझै..

न उठ्यो धरहरा, न उठ्यौँ हामी !

बिहिबार, बैशाख १३, २०७५ मा प्रकाशित

मोहराज शर्मा त्यो मद्यान्हको समय मैले टेकेको भुइँ यसरी कामेथ्यो म माथिको आकाश यसरी रिंगेथ्यो मानौं संसारमा प्रलय हुँदैछ । मान्छेहरु जो जहाँ थिए त्यहीँ चित्कार थियो, विलाप थियो त्यो अचानकको त्रासदीले बाँच्ने आशा गुमाएपछि सम्झिनुपर्ने सप्पैलाई, सम्झेर एकैचोटि ईश्वरको शरण परेका मान्छेहरु । हे..

किशोरको भूकम्प गाथा ‘कम्पन’

बिहिबार, बैशाख १३, २०७५ मा प्रकाशित

बागलुङ, १३ बैशाख - यो वैशाख १२ गते । हाम्रो मुलुकले आठ दशकयता भोगेको पहिलो ठूलो प्राकृतिक विपत्तिको तेस्रो वार्षिकी । यति बेला पत्रकार किशोर पन्थी विनाशकारी भूकम्पले हजारौँ घरपरिवार उजाडेको त्यो समयको अभिलेखसहित पाठकमाझ आएका छन् । ‘कम्पन’ राजधानीमा सोमबार पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल..

‘रगत उमालेर’ जनअान्दाेलन उठाउने अर्जुन पराजुली

मङ्लबार, बैशाख ११, २०७५ मा प्रकाशित

आन्दोलनको खेला थियो साँझ साँझको बेला थियो भोकले भुँडी ठेलम ठेला थियो तै पनि मभित्र जोश र जाँगरको संयुक्त भेला थियो नेता बन्ने सुर गर्दै थिएँ नेपाल बन्दको पर्चा छर्दै थिएँ पछाडिबाट पुलिस आयो, कठालोमा च्याप्प समायो पहिलो बोल्यो, 'दाह्री किन पालेको ?' दोस्रो बोल्यो, 'दे दे सालेको !' तेस्रोले जुरुक्क..

अलबिदा साहित्यकार प्रधान

मङ्लबार, बैशाख ११, २०७५ मा प्रकाशित

बागलुङ, ११ बैशाख– जिल्लाका साहित्यकार शिव कुमार प्रधानकोे ८३ बर्षको उमेरमा आईतबार साँझ निधन भएको छ । प्रधानको आफ्नै निवासमा साँझको पुजापाठ गर्ने क्रममा अचानक निधन भएको परिवारले जनाएको छ । नेपाली, अंग्रेजी र संस्कृत भाषा साहित्यमा कलम चलाएका प्रधानको सोमबार दाहसंकार गरिएको छ । प्रधानले सिर्जना..

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...