
म ढोका उभिरहेछु……
बुधबार, पुस १४, २०७८ मा प्रकाशित
म ढोका उभिरहेछु...... मैले भित्र पसाएकाहरु, कोहि फुलको बुकि लिएर छिरे, कोहि फुल स्ंगै फुलको तेल लिएर छिरे, र फुल संगै चिल्लोले नरम दिएर फर्किए मलाई छुदै हात हल्लाउदै गएकाहरु कोहि हात मिलाएर आए, कोही साथ मिसाएर आए साथ पछि मात मिसाएर आए ढोकाभित्र छिर्न मलाई बिन्ती गर्नेहरू मैलाई आदेश दिएर फर्किए तर म..