
गजल
शनिबार, बैशाख ६, २०७७ मा प्रकाशित
युद्धमा होमिनु थिएन मलाई बलले जित्नुपर्ने घृणाको कात्रो ओढाएर छलले जित्नुपर्ने निर्णय कुन सुनाउ तिमी र म बिचको पिडादायी या खुसिको पलले जित्नु पर्ने आलोचना खेप्नु थिएन, नत बयान सुन्नु मलाई तिमीलाई वाह सुन्नु थियो चहलपहलले जित्नुपर्ने राज्यको निती खोजे मैले राजनिती चाहेको हैन तर तिमीले अठोट..