
&🍇🌹&गजल&🍇🌹&
मङ्लबार, चैत्र ११, २०७६ मा प्रकाशित
नयन खुल्छन, सोच मोडिन्छ थाहा हुन्न,🍇🌹 भाग्य फुट्छन,फेरि जोडिन्छ थाहा हुन्न🍇 🌹 रफ्तारसंग दौडिरहन्छ जिन्दगी खै कहाँ पुग्न एउटा भेटिन्छन्,अर्को छोडिन्छ थाहा हुन्न🍇🌹 बुढेसकाललाइ संगालेका पुराना रहरहरु टिक्दैन केहिबेर, क्षणमै तोडिन्छ थाहा हुन्न🍇🌹 अहमता छ तिमीसंग, फरक केही छैन र पनि अजम्बरी झै छ,..