कला/साहित्य

(सिर्जना) : तिम्रो उपवास …!

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

ईश्वर पोखरेल (तीज मनाइरहनुभएका दिदी वहिनीहरूका लागि) तिमी आज उपवास वस्यौ.. भोकै बस्यौ - प्यासै बस्यौ , आफ्नो जीवन साथीका लागि .. आफ्नो दाम्पत्य जीवनको सफलताका लागि उल्लास छरेर बस्यौ ....! समर्पण भावको हिउँचूली बनेर ... जीवनको सबैभन्दा खुशीको क्षण मानेर ....! हाँसो र खुशी छरेर बस्यौ , भोक, प्यास र थकानलाई..

कथा : तीजको तनाव

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

कथा दीपक घिमिरे दर खाने भनेर ल्याएको दुई माना दूधको पोका अलि पल्तिर मिल्काउँदै नुतनले भनी, ‘जाबो दुई माना दूध किन्न लाज लागेन है ? कस्ता गरिबको घरमा परेछु !’नुतनले मिल्काएको दूधको पोका बिनितले उठायो, बोल्न धेरै खोज्यो तर सकेन । नुतन रिसाएको बेला बिनित कहिल्यै बोल्दैन । बोल्यो भने हानाहान हुन्छ । सुरुमा..

तिम्री स्वास्नी र म

बुधबार, भदौ १५, २०७३ मा प्रकाशित

कथा मनु ब्राजाकी छ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो। त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुण्ड्याएर मत्थर गतिले..

घायललाई स्मृति युवा सम्मान

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

बागलुङ, १४ भदौ - कवि एवम् पत्रकार ओमप्रसाद घायललाई ‘स्मृति युवा सम्मान–२०७३’ प्रदान गरिने भएको छ । नेपाली भाषा, साहित्यको उत्थान र प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै घायललाई सम्मान गर्न लागिएको स्मृति प्रकाशन बागलुङका सचिव राम थापा अविरलले बताए । प्रकाशनका अध्यक्ष काजी रोशनका..

प्यान्जेया पोयट्री स्ल्याम विजेता बने नेपाली कवि

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ भदौ - ‘प्यान्जेया पोयट्री स्ल्याम’ मा नेपाली कवि रुपेश भट्टराई विजेता बनेका छन्। युट्युबमार्फत् आयोजना गरिएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित फ्रान्स, बेलायत र अमेरिकाका चार कवि पनि विजेता घोषित भएका छन्। एक महिनाभित्र चारवटा कविता भिडियोसहित युट्युबमा अपलोड..

सलमानको ‘टयूबलाइट’ चोरीको स्क्रिप्ट !

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ – चिनियाँ हिरोइन समेत राखेर निर्माण भइरहेको सुपरस्टार सलमान खानको फिल्म ‘टयूबलाईट’ चर्चामा त छ नै, नयाँ खुलास सँगै विवादमा पनि तानिएको छ । गत बर्ष निर्माण भएको हलिउड फिल्म ‘लिटिल ब्वाई’को स्क्रिप्ट चोरी गरी त्यसकै कथामा केही तोडमोड गरी ‘टयूबलाईट’ बनाइएको आरोप र हल्ला भारतीय..

टेनिसाले जितिन् मिस यूके –२०१६ को उपाधि

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

लन्डन– मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्। सन् २००६ देखि बेलायतमा बस्दै आएकी पोखराकी राना क्विनम्यारी युनिभर्सिटी लन्डनमा मेडिसिन विषय..

कलाकारका कठिन सम्झौता कस्ता ?

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ भदौ–सिनदेखि संगीतसम्म, रूपदेखि रंगसम्म । शब्द बोल्दै शैली होस् या सुर र ताल, सबै मिलाइएको हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् या लामै चलचित्र । ‘पर्दामा देखिनेजस्तो मनै लोभ्याउने दुनियाँ यथार्थमा हुँदैन’ भन्छिन् कलाकार सुजना ढकाल । नर्स बन्ने सपना सँगालेर झापाबाट राजधानी छिरेकी सुजना..

गजल

बुधबार, भदौ १, २०७३ मा प्रकाशित

–ताराप्रसाद शर्मा जनताको भरोषा, नतोड्नु कहिल्यै बैरीसंग सम्वन्ध, नजोड्नु कहिल्यै चेतनाको दियो, अघि बढ्नु सधै शिखर चुम्ने पाइला, नमोड्नु कहिल्यै तिम्रो धेरै आशा छ, समाज र देशमा अविश्वासको छाता, नओड्नु कहिल्यै निरन्तर बगिरहनु, इन्दावती जस्तै बिचबाटोमै यात्रा, नछोड्नु कहिल्यै जनताको भरोषा, नतोड्नु..

तीज गीत

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

रामकाजी भण्डारी फर्कि उनी आउला भनि राखेकी छु ब्रत ! किन आउँदैनौ घर प्रिय कि नभएको हो खर्च बरु भाडा पठाइ दिउँला, छिट्टै घर फर्क !! १) तिमीलाई भनि जोवन साँची, कुरु कति वर्ष ! फर्कि घर आउँथ्यौं भने, कति हुन्थ्यो हर्ष !! ...किन आउँदैनौं घर प्रिय... २) सवै चेली तिज आउँदा नाच्छन बुरुबुरु एक्लै बसि एकान्तमा, कति रु..



sidebar ad
Loading...