
गजल
बुधबार, भदौ १, २०७३ मा प्रकाशित
–ताराप्रसाद शर्मा जनताको भरोषा, नतोड्नु कहिल्यै बैरीसंग सम्वन्ध, नजोड्नु कहिल्यै चेतनाको दियो, अघि बढ्नु सधै शिखर चुम्ने पाइला, नमोड्नु कहिल्यै तिम्रो धेरै आशा छ, समाज र देशमा अविश्वासको छाता, नओड्नु कहिल्यै निरन्तर बगिरहनु, इन्दावती जस्तै बिचबाटोमै यात्रा, नछोड्नु कहिल्यै जनताको भरोषा, नतोड्नु..