
‘कान्छा कान्छी’ लिएर आइन बुनु उप्रेती (भिडियोसहित)
शुक्रबार, पुस २५, २०७६ मा प्रकाशित
बुनु उप्रेती र टंक बुढाथोकीको स्वरमा रहेको गीत ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको गीतको म्युजिक भिडियो हिमालपारीको जिल्ला मुस्ताङकाे हिउँमा छायाँङ्कन गरिएको छ । यो समाचार तयार पार्दा सम्म भिडियोको ३ लाख ७१ हजार भ्यू भएको छ । १२ दिनको अवधिमा झण्डै चारलाख भ्यू गएको..