
गजल
आइतवार, जेष्ठ १६, २०७८ मा प्रकाशित
गिता मिजार धर्ती माताको उपमा दिएर शरिर लुट्ने पारा बेग्लै छ आफ्नो झै गरी नजिकिएर छुरा रोप्ने इसारा बेग्लै छ चट्टानी पहरामा फुलेको हूँ म गमलामा सजाउन नखोज थाहा छ आस्वाशन देखाएर तिमिले दिने जुनतारा बेग्लै छ बोल्दिन कत्तिपनि तर बुझेको छु मैले तिम्रा हरेक भावहरु मन मारेर ज्यान जिवित राख्न सक्ने..