
नेताहरु ! कार्यकर्ताको मन नदुखाउनुहोस्, निधारमा कलंकको टीका लाग्नेछ
बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
राजेन्द्र अर्याल यतिबेला विश्व मानवसमुदाय कोरोना भाइरस (कोभिड–१९) संक्रमणका विरुद्ध लडिरहेको छ । नेपालमा पनि यो संक्रमण नियन्त्रण, रोकथाम र परीक्षणमा जनताको साथ पाउँदै सरकारले प्रभावकारी ढंगले परिणाममुखी काम गरिरहेको छ । यो भाइरसको संक्रमणबिरुद्ध सिंगो देश एकढिक्का भएर लाग्नुपर्ने संवेदनशील..