कला/साहित्य

कालिका म्युजिक अवार्डको मनोनयन सार्वजनिक , लाइफ टाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ रचनाकार किरण खरेललाई सम्मान गरिने (सुचि सहित)

मङ्लबार, अशोज २, २०७५ मा प्रकाशित

राजु थापा, चितवन कालिका मिडियाले विगत १४ वर्ष अधिदेखि प्रदान गर्दै आईरहेको राष्ट्रिय सांगितिक अवार्ड मध्य मोफसल कै सवैभन्दा उत्कृष्ट कालिका म्युजिक अवार्डको मनोनयन मंगलबार सार्वजनिक गरेको छ । आफनो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते प्रदान गर्न लागिएको १४ औं कालिका म्युजिक अवार्डकोे..

संस्कृतिकाे सम्मानमा माउण्ट

मङ्लबार, अशोज २, २०७५ मा प्रकाशित

बेनी बजारको माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले नयाँ कार्यक्रमको शुभारम्भ गरेको छ । विद्यालयले म मेरो सांस्कृतिको सम्मान गर्छु भन्ने कार्यक्रम थालेको हो । विद्यालयका सञ्चालक समिति सदस्य रमेश गिरीको अध्यक्षतामा मंगलबार बाट कार्यक्रम सुरु भएको हो । साहित्यकार तथा हाम्रो स्वाभिमान संस्था..

शुभेच्छा थापाका ‘स्क्यान्डल’ : वक्षस्थलमा नेपाली झन्डा, खादाले गोप्य अंग छोपेर ‘फोटोसुट’

शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित

आफ्नै लगानीमा निर्मित चलचित्रमा मात्रै अभिनय गर्दै आएकी नायिका शुभेच्छा थापा ग्ल्यामरविना चलचित्र चलाउन गाह्रो भएको बताउँछिन् । त्यसलाई प्रमाणित गर्दै नायिका थापाले कहिले वक्षस्थलमा नेपालको राष्ट्रिय झन्डाको ट्याटु खोपाएर चर्चामा आउँछिन् भने कहिले माछाले वक्षस्थल छोपेर फोटोसुट गर्दा..

उत्कृष्ट सहिमा

बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

पाँचौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७५ मा गायिका सहिमा श्रेष्ठ उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने गायिका मन्जु पौडेलको गीत माइतीको आँगनी उत्कृष्ट तीज गीत बन्न सफल भयो । छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न भएको उक्त अवार्डमा विभिन्न ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । पछिल्लो समय तीज गीतहरु..

नकुल ढकालको ‘डिम्पल गालैमा’ बजारमा

शनिबार, भदौ २, २०७५ मा प्रकाशित

म्याग्दीका लोकगायक नकुल ढकालको ‘डिम्पल गालैमा’ बजारमा आएको छ । डान्सिङ बिटको गीत यूटुवबाट सार्वजनिक भएको हो । आफ्नै शब्द, लय तथा चर्चित लोकदोहोरी गायिका प्रति आलेको साथमा बजारमा आएको गीत मायाँप्रेम संग सम्बन्धित रहेको छ । ब्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत रमाइरहेका ढकालले गीतलाई यूवापुस्ता..

म्याग्दीका ५ जना सर्वोत्कृष्ठ ५ मा मनोनीत

सोमवार, साउन २८, २०७५ मा प्रकाशित

म्युजिक खबर म्युजिक अवार्डका लागि ५ जना म्याग्देलीहरु नोमीनेसनमा परेका छन्। म्युजिक खबर डटकमले विगत ७ वर्ष देखि प्रदान गर्दै आएको म्युजिक खबर म्युजिक अवार्डका लागि यस वर्षा म्याग्दी जिल्लाका ५ जनाको गित संगित नोमिनेसनमा परेको हो । सोमबार म्युजिक खबरले प्रेस विज्ञप्ती जारी गर्दै उत्कृष्ट ५ को सूची..

मैले अवार्ड र पुरस्कारको लागि कहिल्यै गाइन : खड्ग गर्बुजा

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

म्याग्दीको दुर्गम मराङ गाविसमा जन्मिएर लोक संगितको क्षेत्रमा लागेका खड्ग गर्बुजालाई हामीले म्याग्देली मात्र भन्दा अन्याय हुन सक्छ । खड्ग गर्बुजा देशकै गहना हुन् । लोक तथा दोहोरी गितको क्षेत्रमा छुट्टै पहिचान बनाएका गर्बुजाले यानीमायाँ, सालैजो लगायतका दर्जनौ भाकाका गितहरुमा स्वर दिएका छन् ।..

एेना

मङ्लबार, साउन २२, २०७५ मा प्रकाशित

म हेरिहन्छु उ देखाइरहन्छ म जस्तो छु  उसले दुरुस्तै देखाइदिन्छ म भन्दा फरक मलाई कहिलैदेखाएन उसले अनुहार दुरुस्तै देखाए झै मन देखाईदिन्याे भने ऐनाले खुल्ने थियाे हरेक मनभित्रकाे रहस्य छुटिने थियाे सत्य र असत्य त्यसैले अा‌ग्रह छ वैज्ञानिकहरुलाइ अब एउटा मन देखाइदिने एेना बनाइदेउ - अन्जना..

म जन्मिएको मेरो प्यारो गाउँ

सोमवार, साउन २१, २०७५ मा प्रकाशित

  मनासलु हिमाल वारी सानो मेरो गाउँ सम्पदाको धनी अति सुन्दर हाम्रो ठाउँ हरियाली ले भरिएरको छ सानो मेरो गाउँ स्वच्छ हावा चिसो पानी सँगै धार्चेको नाउँ ! स्वर्गीय अान्नद पाईने अाहा कति राम्रो ठाउँ !! डाँडा पाखा झरनाले भरिपुर्ण मेरा ठाउँ त्यहीँ ठाउँमा फल्ने धेरै,मकै,कोदो ,गहुँ जिजु बाजे को रोजाइमा परेको..

गोबरबाट फेशनेबल ड्रेस तयार पार्ने महिलाले पाइन् अवार्ड

शनिबार, साउन १९, २०७५ मा प्रकाशित

नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ । एसाइदीका अनुसार यो..



sidebar ad
Loading...