कला/साहित्य

हाँस्यकलाकारको संगीत मोह !

बुधबार, जेष्ठ ५, २०७८ मा प्रकाशित

राधिका कँडेल हाँस्यव्यङग्यका दर्शक र स्रोताका लागि परिचित नाम हो राजा राजेन्द्र पोखरेल । हाँस्यव्यङग्यको मात्रै हैन, हरेक विधाका गीत संगीतको ज्ञान, राजनीतिक र सामाजिक विषयमा जानकार, क्यारिकेचरमा अब्बल उनी स्टेज कार्यक्रमका लागि कम्प्लिट प्याकेज नै मानिन्छन् । विशिष्ट प्रकारको विषयवस्तुलाई..

कुमारी कोख

शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

मन्दिरा मधुश्री “तिम्रो आमा आउनुभो ! तिम्रो आमा आउनुभो !!” म गाडीबाट ओर्लेकी मात्र थिएँ, आँखाभरि उत्सुकता बोकेका एक हुल केटाकेटीहरू मतिर अगाडि बढे भीडमा चेपिँदै । अनमेल उमेर बोकेका अनि एकअर्कामा भिन्दै वा परिचय नमिल्ने खालका रङ र अनुहारमा सजिएका । सबैभन्दा पछिपछि करिब चार वर्षको फुच्चे दौडँदै..

कोरोनिका

शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

 बखतबहादुर थापा शिवलोकमा आकस्मिक बैठक बोलाइयो । बैठकमा त्यस्ता शक्तिहरू आमन्त्रित थिए जसको एक दिनमा पृथ्वीले आफ्नो कक्षमा लगभग ३६,५०० चक्कर लगाउँछिन् । सबैभन्दा ढिलो पुगिन् पृथ्वी । उनी आँखा मिच्दै, मुख पुछ्दै गएर लुसुक्क बसिन् । त्यहाँ उपस्थित प्रायः सबैको मुख मलिन देखिन्थ्यो । शिवजीले सोधे,..

गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानकाे निधन

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

काठमाण्डाै गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानकाे निधन भएकाे छ । उहाँकाे काठमाण्डाैकाे सुन्धारामा रहेकाे न्युराे अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसाे निधन भएकाे हाे । बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएकाे थियाे ।..

भोट

शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित

दिनेश बस्नेत कुना गाउँको तल्लो भेकमा गुजुमुज्ज परेको बस्ती छ । जुन बस्तीमा कामीहरू बस्छन् । बस्तीको पुछारमा हर्के कामीको घर र आरन थियो । छेउमा बाख्राको खोर । भित्र कुखुरा डोकामा थुनेका । त्यसैको छेउमा अँगेनो । अँगेना पारी लाइनबद्ध विस्तारा । बाहिर सँुगुर पालेका । कुखुरा र सुँगुर बेपर्वाह आँगनमा..

अहिलेका गीतमा पातला शब्द हुन्छन्, लाज छौप्नै मुश्किल

शनिबार, फाल्गुन १५, २०७७ मा प्रकाशित

म्याग्दी जिल्ला लोकसंगीतको क्षेत्रमा धनी जिल्लाको रुपमा रहेको छ । म्याग्दी भनेपछि लोक दोहोरी गीतका हस्तीहरूको जिल्ला भनेर लिइन्थ्यो पहिले । पछिल्लो समय केही कम भएता पनि पहिलो चरणमा म्याग्दी जिल्लाका लोकदोहोरी गायक गायिकामा नरबहादुर बि.सी., बिरबहादुर कार्की, धनकुमारी थापा, कृष्णदत्त पौडेल लगायतका..

कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताउनुभएको छ । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिनुभएको छ । कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्नुभयो, “यो रोग आफूलाई..

विद्रोही सर्जक जसले राजा, पञ्च अनि पत्रकारको खेदो खन्नुभयो

शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित

कतिपय मानिस आफूमाथि जति अन्याय अत्याचार हुँदा पनि चुपचाप बस्छन् तर केही मानिस जन्मजात विद्रोही हुन्छन् ।  आफूमाथि मात्र होइन अरु कोही माथि अन्याय भएको देखे पनि त्यसको विरोधमा विद्रोह थाल्छन् । कुनै कुरा विरुद्धको विद्रोह गर्ने विभिन्न माध्यय हुन्छन्, कोही बोलेर त कोही लेखेर विद्रोहको आगो ओकल्छन् ।..

सल्लेरी बनमा सभार्दपुर्ण बाताबरणमा ८ औ साधारण सभा

आइतवार, कार्तिक ९, २०७७ मा प्रकाशित

सन्तोष कटुवाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला कार्य समिती सिन्धुलीको ८ औ साधरण सभा सम्पन्न भएको छ । एतिहासिक सिन्धुलीगढीबाट नजिकै कला घर निर्माण स्थल सल्लेरी बनमा स्वाथ्य प्रती सजग रहदै सस्थागत मापदण्डलाइ पुर्णता स्वरुप बार्षिक साधरण सभा सम्पन्न भएको हो । पुर्ब अध्यक्ष तथा..

सलोन र स्मिता ‘मायाले मलाई बोलायो’ भन्दै (भिडियो)

शुक्रबार, अशोज ३०, २०७७ मा प्रकाशित

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै..

sidebar ad
Loading...