१७ भाद्र २०७३, राशीफल

ज्यो. सूर्य पौडेल
२०७३ भाद्र १७ शुक्रबार, प्रतिपदा
२ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृष– पेट वा कम्मरमा पीडा कष्ट ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी ।
कर्कट– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
सिंह– पारिवारिक साथ सहयोगले काम बन्ने ।
कन्या– नसोचेको ठाउँमा धननाश हुने ।
तुला– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– विवादबाट टाढै रहनु उचित ।
मकर– प्रायः हरकार्यमा नोक्सानी ।
कुम्भ– पारिवारिक साथले काम बन्ने ।
मीन– यत्रतत्र यश, कीर्ति फैलने ।

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...