हिलाम्य सडक

मध्यपहाडी लोकमार्गअन्र्तगत बागलुङ नगरपालिकामा पर्ने हिलाम्य सडक । मध्यपहाडी खण्डको नगर क्षेत्रमा पर्नै सडक वर्षामा हिलाम्य र हिउँद धुलो उड्ने समस्याले सवारी र यात्रुलाई सास्ती हुँदै आएको छ । –तस्बिरः महेन्द्र घर्ति संगम

आइतवार, भदौ ११, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...