२६ भदौ २०७३, राशीफल, तपाईको आज

ज्यो. सूर्य पौडेल
२०७३ भाद्र २६ आइतबार, दशमी
११ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– प्रायः कार्यमा विध्नबाधा खडा हुने ।
कन्या– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
धनु– स्वास्थ्यस्थिति अनुकूलन नै रहने ।
मकर– नसोचेको ठाउँमा धननाश हुने ।
कुम्भ– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
मीन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...