साप्ताहिक राशिफल भदौ २८ देखि असोज ३ सम्म

युवा ज्यो. सूर्य पौडेल
मेष– आँटेका कार्य अधुरै, शुभ सामाचारको प्राप्ति, विश्वासपात्रबाटै घातप्रतिघातको सम्भावना ।
बृषः व्यवसायमा असन्तुलनता आउने, सोचेका कार्यमा विध्नबाधा, प्रियजनसँग भेटघाटको अवसर ।
मिथुनः स्वास्थ्यमा प्रतिकूलता देखापर्ने, आशातीत ठाउँबाट सअहयोग ह्ुने, कार्यमा विलम्ब ।
कर्कटः मानसिक शान्ति, एक्कासि स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने, व्यवसायमा नोक्सानी ।
सिंहः यत्रतत्र यश कीर्ति फैलने, मनमा शान्ति र आराम मिल्ने, विवादको विषय बनिन सकिने ।
कन्याः मानसिक अशान्तिले मनमा डेरा जमाउने, घरमा नवीन चहपहल छाउने, थालेका कार्य सफलतान्मुख ।
तुलाः चिन्ता बढ्ने खबर प्राप्त हुने, यात्रामा विध्नबाधा खडा हुने, प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन ।
वृश्चिकः आरोग्यतामा वृद्धि, स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने, मानसिक अशान्ति हुने ।
धनुः लेनदेनमा नोक्सानी, यद्यपि मानसिक प्रसन्नता छाउने, वादविवादमा संलग्न हुनुपर्ने ।
मकरः आदर–सत्कार प्राप्त हुने, मानसिक असन्तोष हुनसक्ने, आर्थिक लाभको योग ।
कुम्भः सामाजिक स्थानमा खलबल, पारिवारिक साथ प्राप्त, आर्थिक कारोबारमा क्षति हुने ।
मिनः आफन्तहरुसँग भेटघाट, खर्चका बाटाहरु बढ्ने, सातान्तमा अनुकूल समय ।

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...