३ असोज २०७३, राशीफल, तपाईको आज

ज्यो. सूर्य पौडेल
२०७३ असोज ३, तृतीया
१९ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– मान सम्मानमा वृद्धि हुने ।
वृष– खर्चका बाटाहरु लम्बिएर जाने ।
मिथुन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखापर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
मकर– कुनै अशुभ समाचार सुन्नुपर्ने ।
कुम्भ– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मीन– मानसिक असन्तोषले चित्त व्याकुल हुने ।

सोमवार, अशोज ३, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...