रुबाई (हजज/पंचचामर)

लकाश पौडेल
मुहार यो बताउने दिली कुरो लुकाउँने
छ प्रेमको कथा-व्यथा तनै यसै सुकाउँने
न रातमा निँदै छ ता न बातमा खुसी पनि
अधीन छैन यो मनै रुँदै कतै फुकाउँने ।
१४/२/०७५

सोमवार, जेष्ठ १४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...