दीपाश्रीको दसैं दर्शकसँगै

बागलुङ, २४ असोज – नेपाली चलचित्र ‘छक्का पन्जा’को सफलतासँगै चलचित्रकी निर्देशक दीपाश्री निरौलाको दसैंको खुसियाली पनि दोब्बर बढेको छ । यसपालिको दसैंमा हलहलमा पुगेर टीका लगाउँदै दर्शकसँगै दसैं मनाउने उनको सोच छ ।

सोमवार, अशोज २४, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...