कति छ आज सुनको मुल्य ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको थियो ।

शुक्रबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो आइतबार पनि ७३५ रुपैयाँमै कारोबार भइरहेको छ ।

आइतवार, साउन २०, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...