बिहेपछि मेटाएकी दीपिका

113 Views

रणवीर सिंह र दीपिका पादुकोणले  मंगलवारमा आफ्ना बिहेका केही तस्वीर शेयर गरे । ती तस्वीर छिनका छिन सामाजिक सञ्जालमा भाइरल भए ।
दीपिका र रणवीरको बिहेका ती तस्वीर एकाएक भाइरल भए । ती तस्वीरमा आफ्नो परिवारको साथ दीपिका निकै खुशी भइरहेकी थिइन् । तर, तस्वीरमा एउटा कुरा भने मिसिङ थियो । दीपिकाको गर्दनको ट्याटु नै गायब थियो ।

यसपछि धेरैले अनुमान गरेका छन् कि, दीपिकाले आफ्नो गर्दनको ट्याटु मेटाइन् । कुनै बेला रणवीर कपूर र दीपिका पादुकोण रिलेसनशिपमा हुँदा दीपिका र ब्याइफ्रेन्डको नामको ट्याटु आफ्नो गर्धनमा बनाएकी थिइन् ।

उनले आफ्नो गर्धनमा आरके लेखाएकी थिइन् । पछि रणवीरसँग सम्बन्ध छुटेपछि त्यो ट्याटुमा थोरै परिवर्तन ल्याएकी थिइन् ।

दीपिका र रणवीरको बिहेको तस्वीर खुबै भाइरल भयो । ती तस्वीरमा फ्यानले ख्याल गरे कि, दीपिकाको घाँटीमा खोपेको पुरानो ट्याटु छैन । यो मेकअपमा लुकाइयो या शायद दीपिकाले पुराना यादलाई सधैका लागि मेटाइदिए । बलिउडमा यसबारे चर्चा हुन थालेको छ ।

बुधबार, मंसिर ५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...