मनिषा कोइरालाको आत्मवृत्तान्त सार्वजनिक हुँदै

171 Views

बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आगामी पुसमा बजारमा आउने भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले पुस्तक पुसमा आयोजना हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिन लागेको जानकारी दिइन् ।

‘मेरो जीवनको एक पाटो हिल्ड पुस्तकमा समेटिएको छ’ ‘क्यान्सर भएर मृत्यु नजिक र त्यसबाट मुक्ति पाउँदाको अनुभव पुस्तककमा समेटिएको छ।’ नेपालका लागि पुस्तक फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो ।

बुधबार, पुस ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...