२०७५ पुस १४ गते शनिबार

मेष ः साहित्यमा रुची, धर्म प्रति आस्था, धन लाभ
वृष ः कार्यमा अवरोध, शत्रु बढ्ने, अशुभ खबर
मिथुन ः अधुराकाम पुरा, रमाइलो यात्रा, उपहार प्राप्त
कर्कट ः भाग्यले साथ दिन्छ, सुख प्राप्त, आम्दानीका श्रोत बढ्ने
सिंह ः बोलीको प्रभाव बढ्ने, मिठो भोजन, उत्सवमा सहभागी
कन्या ः नैरास्यता बढ्ने, विवादको सामना, व्यर्थै चिन्ता
तुला ः साहश बढ्ने, कर्म प्राप्ती, शुभ यात्राको अवसर
वृश्चिक ः रमाइलो यात्रा, अध्ययनमा रुची, धन प्राप्त
धनु ः विद्यामा प्रगति, परिवारमा मेल, व्यवसाय बढ्ने
मकर ः स्वास्थ्यमा गडबढी, दुविधा बढ्ने, खर्च बढ्ने
कुम्भ ः सामाजिक सेवामा मन, पराक्रम बढ्ने, यात्राको अवसर
मीन ः स्वास्थ्यमा सुधार, कार्यमा सफलता, शुभ खबर प्राप्त
भोलीको पञ्चाङ्ग ः
मिति २०७५ पुस १५ गते आइतबार सन २०१८ डिसेम्बर ३० नेपाल सम्बत १९३९ श्री शाके १९४० हेमन्त ऋतु कृष्ण पक्ष अष्टमी तिथि हस्ताा नक्षत्र, मानस योगा, चन्द्रमा कन्या राशिमा, दक्षिण तथा पूर्व दिशाको यात्रा शुभ र लाभदायक छ । ल्होसार, कवि शिरोमणी लेखनाथ पौड्याल जयन्ती ।

शुक्रबार, पुस १३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...