जाम सुस्तै सार्बजनिक” भिडियो सहित

 सालको पातको टपरीबाट इतिहास कायम गरेका संगीतकार गायक तथा मोडेल बसन्त थापाले फेरि आर्को जादुमयी दोहोरी गित बजारमा ल्यायका छन ।

बसन्त थापाको संगीत, सब्दमा बसन्त, रबि र जुना श्रीसको आवाजमा कुलेन्द्र बिश्वकर्मा, राम्जी खाण र बसन्त थापा अनि जहन्वी बस्नेत द्वारा अभिनय गरियको जाम सुस्तैले छोटो समयमै पनि धेरै भियर्स बटुलेको छ । नेपाली गित संगीतको इतिहासमा सबै भन्दा बढी भियर्स बटुल्ने फ्लिमी गित कुटुमा कुटु सुपारी दाना, करिब दश करोड पुग्दै छ भने उक्त गित चौध महिना पहिला अप्लोड गरियको थियो ।

समय क्याल्कुलेसन गरेर हेर्ने हो भने सालको पात अग्र स्थान मा देखिन्छ, लोक दोहोरी गित प्रती दर्शक श्रोताहरुको मन अघाउदै आयको अबस्थामा थापाले आफ्नो संगीतलाइ पुन फ्लिमी गित संग प्रतिस्पर्धा गरेर दर्शकको मन डाइभर्ट गरेका छन । दोहोरी गितमा अभिनय गर्न नमान्ने फ्लिमका नायिकाहरु पनि आजकल थापाकै गितमा टिक टक गर्छन भने फ्लिमका निर्माताहरु पनि थापा संग प्रभावित भयका छन, एस्कारण थापाले अब छिट्टै फ्लिमका गितहरुमा संगीत भर्न सक्ने सम्भावना देखिन्छ । एसो भयमा जताततै लोक दोहोरी गित कै बर्चस्व रहने छ । थापा र थापाको सम्पुर्ण टिमलाइ हाम्रो अनइनको तर्फबाट सुभकामना छ ।

बिहिबार, फाल्गुन २३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...