‘भारत’को ट्रेलर सार्वजनिक [भिडियोसहित]

72 Views

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ ।

बहुप्रतिक्षित फिल्म ‘भारत’मा सलमानले युवकदेखि प्रौढसम्मको भूमिका निर्वाह गरेका छन् ।

लरअनुसार फिल्ममा एक्सन, रोमान्स, देशभक्ति, कमेडीको सम्मीश्रण भेटिन्छ ।

फिल्ममा सलमानका अलवा कट्रिना कैफ, दिशा पटनी, तब्बु, ज्याकी श्राफ, सुनिल ग्रोवर लगायत कलाकारको अभिनय गरेका छन् ।

अली अब्बास जफिरले निर्देशन गरेको फिल्म जुन ५ इदमा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :

सोमवार, बैशाख ९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...