बेनी नगरपालिकाको आज पाँचौं नगरसभा

135 Views

राज्यले तोके बमोजिम गत असार १० गते गर्न पर्ने नगरसभा त्यस दिन हुन नसकेको बेनी नगरपालिकाको नगरसभा आज २१ गते शनिबार दिउँसो हुदै छ । गत असार १५ गते भएको विशेष नगरसभाले २१ गते नगरसभा गर्ने निर्णय गरे बमोजीम आज नगरसभा हुदै छ ।

आज हुने नगरसभाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने छ ।

शनिबार, असार २१, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...