कसमको भिडियो सार्वजनिक (भिडियो सहित)

201 Views

सारथी म्युजिकले तयार पारेको कलाकार कुमारी पुन र ध्रुव जिसीको गित कसमको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार कस्तुप पन्त युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियोको एक दिनमै आठ हजार दर्शक पुगेका छन् ।

कस्तुप पन्तको शब्द संगित रहेको गितको एरेन्ज बिनोद बाजुरालीले गरेका थिए भने मालश्री स्टुडीयोमा अडियो रेकर्ड गरिएको थियो । खड्ग बाजुरालीले मिक्सीङ गरेको म्युजिक भिडियोको अडीयो भीडियो सारथी म्युजिक प्रालीबाट तयार पारीएको हो ।

म्युजिक भिडियोको प्रकाश भट्टले निर्देशन गरेको भिडियोको छायांकन राजेश घिमिरेल गरेका थिए भने बिष्णु शर्माले सम्पादन गरेका छन् । लोमस शर्मा अनु पराजुली र ध्रुव जिसीको अभिनय रहेको गितले आम दर्शक श्रोताको मन जित्ने निर्माण पक्षको अपेक्षा रहेको कलाकार ध्रुव जिसीलेब ताएका छन् ।

https://www.youtube.com/watch?v=LI6A2ccblzw&feature=share

आइतवार, असार २२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...