बिशेष बिमान मार्फत चीनका रास्ट्रपति चेन्नईबाट काठमाडौँका लागि प्रस्थान

24 Views

 चीनका रास्ट्रपति सि चिनफिङ बिशेष बिमान मार्फत भारतको चेन्नईबाट काठमाडौँका लागि प्रस्थान गर्नु भएको छ  । 

चिनियाँ राष्ट्रपति सि चिनफिङ भारतको चेन्नईबाट प्रस्थान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणका लागि चीनका रास्ट्रपति आज साँझमा काठमाडौं आउंदै हुनुहुन्छ ।

नेपाली समयअनुसार आज दिउँसो १ : ४५ बजे उनी विशेष विमानमार्फत भारतको चेन्नईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि प्रस्थान गर्नु भएको छ ।

शनिबार, अशोज २५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...