बिहे गर्नुभन्दा पहिल्यै यो संसार समाप्त भयो भने मलाई यो कपडा लगाएर गाड्नु : मिया खलिफा

99 Views

एडल्ट फिल्म स्टार मिया खलिफाले यही वर्ष बिहे गर्ने तयारी गरेकी थिइन् । ब्वाइफ्रेण्ड रोबर्ट सेन्डबर्गसँग उनको ही जूनमा बिहे हुनेवाला थियो । तर, कोरोनाभाइरसको महामारीका कारण उनको बिहे स्थगित भएको छ । यसको जानकारी उनले सामाजिक संजालमार्फत दिउकी हुन् । मिया खलिफाले इन्स्टाग्राममा आफ्नो एक तस्वीर शेयर गर्दै आफ्नो बिहे स्थगित भएको बताएकी छिन् ।

क्याप्सलमा उनले लेखेकी छिन् ‘रोबर्टसँग बिहे गर्नुभन्दा पहिल्यै यो संसार समाप्त भयो भने मलाई ती १२ मध्ये कुनै एक कपडा लगाएर गाड्नु जुन मेरो क्लोसेटमा छन् । यी कपडा मेरो बिहेको लागि थिए ।’

बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...