कोरोना भाइरस विरुद्ध अन्तर्राष्ट्रिय तामाङ परिषद् क्षेत्रीय समिती द्वारा सम्पुर्ण संघ सस्थाहरु संग हातेमालो गर्ने

67 Views

ओमान /अन्तर्राष्ट्रिय तामाङ परिषद् क्षेत्रीय समन्वय समितीले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस  महामारी विरुद्ध सम्पुर्ण संघ सस्थाहरु संग हातेमालो गर्दै अगाडि बढने जनाएको छ । कुनै पनि नेपालीहरुलाई समस्या भएमा सहयोगको लागि  विज्ञप्तिमा उल्लेख गरेको सम्पर्क नम्बर अथवा मध्यपुर्वका सदस्यहरूलाई सम्पर्क गरि समन्वय गर्न पनि अनुरोध गरेको  छ ।

बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...