💙💚❤️गजल💙💚❤️

112 Views

हर सपनी सजाउने उनी हुन💛
यादहरुमा भुलाउने बैगुनी हुन💜

त्यै पर्खाई नै मिठास लाग्छ मलाई
एक पलको हैन सयौं जुनी हुन❤️

मुना र मदन बन्नु छैन मलाई
छुट्टै मरण नचाहिने शकुनी हुन 💙

हर स्पर्शमा अटाउन सक्ने उनी
मेरो जिन्दगीको छुनमुनी हुन 💚

आइतवार, चैत्र ३०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...