दक्षिण एशियाली देश ४० वर्षपछिको भयंकर आर्थिक मन्दीको शिकार हुनेः विश्व बैंक

61 Views

विश्व बैंकले कोरोनाभाइरसका कारण नेपालसमेत दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुनसक्ने अनुमा गरेको ।

दक्षिण एशियाका आठ देशमा संसारको एक चौथाई जनसंख्याको बसोबास छ ।

विश्व बैंकका अनसार यी देशमध्ये १.८ देखि २.८ प्रतिशत विकास दर हुनसक्छ जबकी ६ महिनाअघि यी देशमा ६.३ प्रतिशत विकास दरको अनुमान गरिएको थियो ।

पालबाहेक श्रीलङ्का, भुटान र बंगलादेशमा पनि आर्थिक विकासमा भारी गिरावट आउने अनुमान गरिएको छ ।

पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स पनि मन्दीको शिकार हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

सोमवार, बैशाख १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...