गजल

139 Views

बसन्तले पात फेरोस🥀🥀
अन्धकारले रात फेरोस🥀🥀

तव पो मजा जिन्दगीमा
प्रणयले बात फेरोस🥀🥀

हिड्दा थकित पैतालहरुले
पालैपालो साथ फेरोस🥀🥀

ऐचोपैचो नचल्ने संघर्षभित्र
फराकिलो हात फेरोस🥀🥀

अहमता छ पुरुष हुनुमा तिमी
चाहन्छु नारी जात फेरोस🥀🥀

बिहिबार, बैशाख ४, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...