म्याग्दी बाट स्वाब परीक्षणका लागि पोखरा पठाइएको रिपोर्ट नेगेटिभ

67 Views

म्याग्दी बाट स्वाब परीक्षणका लागि पोखरा पठाइएका युवाको रिपोर्ट नेगेटिभ आएको छ ।  अन्दाजी २७ बर्षका यूवाको लक्षण कोरोनासँग मिल्ने भएपछी सोमबार  बेलुकी  यूवाको स्बाब प्रादेशि जनस्वाथ्य प्रयोगशाला पोखरातर्फ पठाइएको थियो । यो संगै म्याग्दी कोरोनाको जोखिम बाट हालसम्म मुक्त छ ।  आरडिटी रिर्पोट पोजेटिभ नआएकालाई  पनि पिसिआर जाँच गर्ने गरिन्छ।

मङ्लबार, बैशाख ३०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...