अब ४० कटेका नेपालीले यी रोग परीक्षणमा पैसा तिर्नु पर्दैन

37 Views

सरकारले ४० वर्षमाथिका नागरिकलाई ६ महिनामा एकपटक अल्बुमिन, रक्तचाप तथा ग्लुकोज परीक्षण निःशुल्क गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले

रगतमा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको बताइन् । परीक्षण वडा तहमा रहेका स्वास्थ्य संस्थाबाट हुने नीति कार्यक्रममा उल्लेख छ ।

शुक्रबार, जेष्ठ २, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...