बलिउड नायिका हंसिकाको लोभलाग्दो सुन्दरता

सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । साउथ फिल्म हेर्ने जो कोहीको मन मुटुमा राज गरिसकेकी छिन ।

उनले अभिनय गरेका फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् । उक्त फिल्मले बलिउडमा दमदार कलेक्सन गरेर सुपर हिट भइसकेको छ ।

मोटवानीको लोभ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज गरेकी छिन् ।

hanshika motwani is a leading teen age hot actress in tollywood. she named after hot actress like namitha and charmi as she was ready to exposing

मङ्लबार, जेष्ठ ६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...