नेपालमा ७७ वटै जिल्लामा काेराेना सङ्क्रमण फैलियाे, सङ्क्रमितकाे सङ्ख्या १२ हजार नाघ्याे

काठमाण्डाै – नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबार पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे ।

शनिबार, असार १३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...