२०७३ कात्तिक २७ गते शनिबारको राशिफल

ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २७ शनिबार, त्रयोशी
१२ नोभेम्बर २०१६
तपाईको आज
मेष– विश्वास गरेको व्यक्तिबाटै धोका पाइने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
सिंह– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– शत्रु तत्वहरु पराजित हुने ।
वृश्चिक– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
धनु– पेट वा कम्मरमा पीडा हुने ।
मकर– मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने ।
मीन– आदर–सत्कार प्राप्त हुने ।

शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...