मुक्तक

घरको मुल ढोकामा ताल्चा ठोकेर आउनु
संका गर्लान अरुले किताब बोकि आउनु
मन चन्चल छ्न नजर छ्न छाडा
यता उता हुन सक्छ कण्डम वोकि आउनु । लक्ष्मी शर्मा

मङ्लबार, पुस १३, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...