टेकु अस्पतालमा भर्ना गरिएका दुई जनामा हैजा पुष्टि

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो।

उहाँहरुलाई र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। सूचना अधिकारी गौतमका अनुसार हाल उहाँहरुको अवस्था सामान्य रहेको  छ। सोमबार आईसीयूबाट वार्डमा सार्ने तयारी भएको छ।

आइतवार, असार ५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...