प्रवासी नेपाली मञ्च युरोपका छ देशका सामुहिक घोषणा तथा सपथ ग्रहण कार्यक्रम समारोह समापन

युरोप
नेकपा एमालेको प्रवास भातृसंगठन प्रवासी नेपाली मंचको युरोप स्थित विभिन्न देशहरुको सामुहिक अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रवास ईन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट युरोपका विभिन्न देशहरुमा मंचले नयाँ नेतृत्व पाएको छ ।
जुम मार्फत सम्पन्न भएको अधिवेशनबाट युरोप साईप्रस, पोर्चुल अष्ट्रिया, पोल्याण्ड, स्विडेन र स्विजरल्याण्डको अभिवेशन सम्पन्न भएको छ
प्रवासी नेपाली मञ्च साईप्रसको अध्यक्ष श्यामलाल नेपाली नेतृत्वमा १९ सदस्यी कमिटी घोषणा भएको छ
कमिटी नामावली
१ अध्यक्ष :श्यामलाल नेपाली
२ उपाध्यक्ष मनबहादुर सारु
३ सचिव निरु गोले
४ उप सचिव धावा ग्याल्जे तामाङ
५ उप सचिव स्मृति राई
सदस्यहरु
१ रेशमा लामा
२ सिता सिवानी
३ कल्पना जुग्जाली
४ मन्जु गिरी
५ मनोज पन्थ
६ चन्द्रकला कार्की
७ अस्मिता समिरु
८ चित्रदास बैरागी
९ बिना बाईबा
१० सुबोध नायक
११ सुनिता पौडेल
१२ दिलमाया तामाङ
१३ पेमु तामाङ
१४ कल्पना सुनुवार
सल्हाकार प्रमुख धातानन्द पाण्डे
,त्यस्तै पोर्चुलमा राजाराम लामिछाने नेतृत्वमा ३५ सदस्यी,अष्ट्रियामा दधिराम नेपाल,पोल्याण्डमा ईश्वर देवकोटा,स्विडेनमा देव भट्टराई,स्विजरल्याण्डमा विक्रम केसी नेतृत्वमा नयाँ कमिटी गरिएको छ, उक्त घोषणा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य तथा साँस्कृतिक विभाग प्रमुख हेम शेर्पा चयन गरि सम्बन्धित देशका राष्ट्रिय कमिटीले सर्वसम्मत चयन गरि पठाएको कमिटी नामावली पढी घोषणा गर्नु भएको थियो।
घोषणा लगत्तै सम्पुर्ण निर्वाचित कमिटीलाई प्रवास ईन्चार्ज नेकपा एमाले स्थायी कमिटी सदस्य डा:राजन भट्टराईले पदको सपथ ग्रहण गराउनु भएको थियो।
त्यस्तै गरि निवर्तमान प्रवासी नेपाली मञ्च साईप्रसका अध्यक्ष लोकराज रोका मगर,पोर्चुगलका अध्यक्ष मदन लिम्बु,अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य डा विमला भण्डारी,अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले दिनु भएको थियो।
उक्त अवसरमा साईप्रसका संस्थापक अध्यक्ष रोका मगर राम्रो काम गर्नेलाई प्रवासी नेपाली मञ्चले सम्मान पनि गर्छ भन्ने दृष्टिले सामवेशी आयोगका सदस्य पुष्प तिमिल्सिना र अवैतनिक महाबाणिज्य दुत डा रामजीवन पञ्जियारलाई प्रशंसा पत्रले उचित समय मिलाएर सम्मान गर्ने समेत गर्ने समेत जानकारी गराउने समेत बताउनु भयो
कार्यक्रमको अध्यक्षता अध्यक्ष मण्डलका संयोजक तथा प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटी सदस्य युरोप ईन्चार्ज भक्त वाग्ले ,स्वागत मन्तव्य अध्यक्ष मण्डलका सदस्य तथा युरोप उपाध्यक्ष चन्द्रकान्त आचार्य गर्नु भएको कार्यक्रम सञ्चालन युरोप कमिटी अध्यक्ष गोविन्द पौडेल गर्नु भएको थियो

सोमवार, साउन १६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...