सुनीमाया डिम्डुङ नेतृत्वमा तामाङ घेदुङ साईप्रस नयाँ कार्यसमिति गठन

युरोप साईप्रस

“तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको सम्बर्धन ” भन्ने मुल नाराको साथ स्थापना गरिएको नेपाल तामाङ घेदुङ साईप्रस परिवारले ३० अक्टोबर २०२२ आईतवारका दिन साइप्रसको पर्यटकिय शहर लिमासोलमा भौतिक रुपमा सम्पन्न नेपाल तामाङ घेदुङ साईप्रसको छैटौं बार्षिकोत्सव तथा तेस्रो अधिबेशन सम्पन्न गरेको छ
नेपाल तामाङ घेदुङ साईप्रसका निवर्तमान अध्यक्ष लक्ष्मी ब्लोनको अध्यक्षता र संस्थापक अध्यक्ष तथा सल्लाहकार सितामाया तामाङ(नानु गोम्जा)प्रमुख आतिथ्यता रहेको थियो भने प्रवासी नेपाली मञ्च साईप्रसका अध्यक्ष श्यामलाल नेपाली लगाएत विभिन्न साईप्रसमा क्रियाशिल संस्थाहरु अध्यक्ष प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो

उक्त कार्यक्रमले सुनीमायाँ डिम्डुङ तामाङको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ।

१, अध्यक्ष : सुनीमायाँ डिम्डुङ तामाङ
२, वरिष्ठ उपाध्यक्ष : निर्मला थिङ तामाङ
३, उपाध्यक्ष : राजु वाईवा तामाङ
४, महासचिव : राजमान घ्लान तामाङ
५, सचिव : कृपा घिसिङ तामाङ
६, कोषाध्यक्ष : किन्जाङ घिसिङ तामाङ (बिपना)
७, सहकोषाध्यक्ष : सुवास थोकर तामाङ
८,प्रवक्ता : ………..,
९,लामा विभाग प्रमुख : माया घ्लान तामाङ
१०, अनुशासन तथा मुल्यांकन विभाग प्रमुख : सुमित्रा वम्जन तामाङ
११, युवा विभाग प्रमुख : आसुनी तामाङ
१२, संस्कृतिक विभाग प्रमुख : अङ्गेलि तामाङ (माया)
१३, सानू माया लोप्चन तामाङ
१४, विष्णु माया घिसिङ तामाङ
१५, डिकु पाख्रीन तामाङ
१६, वबिता घिसिङ तामाङ
१७, अञ्जु घिसिङ तामाङ
१८, कमला थिङ तामाङ
१९, विशाल पाख्रीन तामाङ
२०, रञ्जु वम्जन तामाङ
२१, रञ्जिता तामाङ (छेपाल्मो)
२२, डोल्मा ह्योल्मो तामाङ
२३, हर्क लाल थिङ तामाङ
२४, नानी माया मोक्तान तामाङ
२५, सुस्मा पाख्रीन तामाङ
२६, लक्ष्मी लोप्चान तामाङ
२७, खुशी थिङ तामाङ

पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष लक्ष्मी ब्लोन ले “आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि घेदुङ साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्

उक्त कार्यक्रम निवर्तमान कार्यबाहाक महासिचव निर्मला तामाङ को स्वागत मन्तव्य र राजमान घ्लान तामाङले कार्यक्रम सञ्चालन भएको कुरा निवर्तमान अध्यक्ष लक्ष्मी ब्लोन तामाङले ईरुप्सेलाई जानकारी दिनु भयो।

२०१६ मा स्थापना भएको घेदुङ साइप्रसले साईप्रसमा रहेका आम तामाङ जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ ।
संस्थाले विभिन्न समस्या परेका व्यक्तिहरुलाई पनि विभिन्न समयममा सहयोग गर्दै आएको छ।

मङ्लबार, कार्तिक १५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...