म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी

म्याग्दी प्रतिनिधि सभा सदस्य तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको छ । खर्बुजाले २४ हजार २१ मत ल्याउनु भएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याउनु  भएको थियो ।

बिहिबार, मंसिर ८, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...