बासना (यौन कथा)

“ज्वाईं त चिचिला रछन्,कसरी जन्मिन्छ छोरा ?” म खित्काउदै घर भित्र पसें।
जमना पनि साच्चिकै अचम्मको रहेछ।संझिदा पनि कहिले लाज लाग्छ त कहिले रिस उठेर आउँछ।हुनत: म प्रकृतिको सुन्दर रचना हुँ।मलाई मानवीय अप्राकृतिक ब्यवहार प्रति खेद हुन पनि नितान्त स्वभाविक हो ।म पध्र बर्षकी भैसकेकी थिएं।त्यसमाथि पनि पाँच दिदीबहिनीकि कान्छी बहिनी ।उबेला बिहे छिटो गर्ने चलन थियोे।मेरा साथी संगी सबै श्रीमानका भैसकेका थिए ।कोही त बच्चाका आमा नै भैसकेका थिए ।मलाई चाहिँ भिनाजुहरूले जिस्काउने मात्र। साली के छ त विचार” कि भेना संग बिहे गर्ने ?”
म भित्रभित्रै कुँडिन्थे।” किन मेरो बिहे नगरिदिएका ?” बाआमा संग पनि मनमनै रिसाउथें।मलाई साच्चै बुढीकन्या भए झैं लाग्थ्यो ।त्यहीँ भएर घरिघरि ऐनामात्रै हेर्थे।ऐना हेर्दै मुस्काएको बेला कान्छा भिनाजु भने कसैले नदेख्ने गरि च्याप्प समाउने।कताकता समाउने हुन भिनाजुले पनि !जिउ नै सिरिङ्ग भएर आउथ्यो।
खै ;हाम्रा बा त हामीलाई सुधै लाग्थ्यो ।एकदिन कान्छी दिदी र भिनाजु आएको बेला म चिया खाजा बनाउदै थिएं।बाले “निर्मलीकी आमा! अब यो कान्छीको पनि बिहे गर्नपर्छ।गैरी गाउँका विष्टका एक्ला छोरा छन् ।उनैलाई छोरी दिएर आएं।धेरै छोरी भएर के भो त छोरीहरूको बिहेदान गरिसकेका रहेछन् ।केटा त सानै उमेरका छन् ।अब हाम्री कान्छी ठूली भएकोले घरको कामकाज सहज ढंगले गर्न सक्छे भन्ने भनाइ रहेछ विष्टको ।हुनत: एउटा मात्र छोरा भएको कारण यसले पनि साह्रै दु:ख नपाउलि”।बाले एकैपटक धेरै कुरा भन्नुभयो ।मैले कान थापेर सुनें।
आमाले त झन बाका कुरामा झटपट सहमति जनाइन।” ठिक गर्नुभयो ।फर्सी कुइएको र छोरी बिग्रेको थाहा हुन्न भन्छन् ।” कान्छा भिनाजुलाई हिजोआज ससुराली निकै प्यारो लाग्छ ।विभिन्न वाहना बनाउदै टुप्लुक्क आइपुग्छन्।यिनको टहलटुकुरो गर्नपर्दा कन्सिरी तातेर आउँछ।फेरि कान्छी भन्दै छेउमा आउदा त खै के बासना पो आउँछ।आज पनि अघि आइपुगेका छन् ।त्यसैले मलाई “लु निर्मलीलाई बधाई छ “भन्दै भिनाजुले धाप मारिहाले।
दिदी भने बल्ल काँटा पन्छियो भनेर होला एकदमै खुशी भइ।
म झन के कम बिहेको कुरा छिनियो भन्नासाथ मनमा उत्पात खुशी जगाई हाले ।मनमा आनन्द आयो ।यी भिनाजु भन्दा राम्रा छन कि नाइ।म गहिरो कल्पनामा डुबे।
बिहेको तयारीका लागि घरमा पाउनाहरूको झमघट शुरू भयो ।कोही चिउरा कुट्ने ,कोही चामल निफन्ने,कोही टपरी गाँस्ने आदिआदि।”खलो उतार्ने बिहे रजगजकै हुनपर्छ बस्नेत काजी” भनेर सबैले बालाई उक्साउदै थिए ।अर्कोतिर आमालाई “यसपाला बिहे कजिनी ,अर्को न साल घ्वाक्क परेको नाति।कि कसो त कान्छी ?”मलाई पनि छेडछाड बाँकी राखेनन्।म पनि सबैका कुरा सुनेर मसक्क मस्के।नमस्किनु पनि कसरी ? म हलक्क बढेकी छु।गोबरको मुला बढ्दा झैं ।बाह्रबर्ष कै उमेरमा नछुने भइ भनेर आमाले कतिपटक भनेकी छन्।
बच्चा पाउन लायक म त्यतिबेला नै थिए ,जतिबेला म नछुने भएं।मेरा स्त्री अंगहरू पूर्णरूपमा बढी सकेका थिए ।त्यसैले कान्छा भिनाजुले कसैले नदेख्ने गरि मेरा शरिरमा हात हाल्दा पनि मलाई जिउ सिरिङ्ग भएर आउने ।बल्लतल्ल ससुराली आएका भिनाजु घरै नजाउन जस्तो लाग्ने ।घरमा चाडपर्व पनि आइरहोस् जस्तो लाग्ने ।भिनाजु आउने बाहाना त हुन्छ ।म भिनाजु संग नजिकिएको बुझेर हो कि मेरा बाले बिहे गर्ने हतार गरे।जे गरे बाले ठिकै गरे।बिहे गरेको बर्ष दिनमा दिदी वाक्क र ब्याक्क गरेर अमिलो मात्रै खोज्ने भाकी थिइ।मैले पनि आगे साल वाक्कब्याक्क हुन्छ भनेर” एक बट्टा कागतीको अचार बढी राख है आमा मलाई साह्रै मीठो लाग्छ भनें।”
बिहेको दिन थियो ।मलाई श्रृङ्गार गरेर खोपीको छेउमा राखे।उता पन्चे बाजागाजा सहित नाचगान गर्दै बिहे आँगनमा ल्याए।मरिजाम,बिहे भन्दा पहिले केटाकेटी हेर्ने चलन थिएन ।मलाई मेरा दुलाहा कस्ता रछन् भन्ने खुलदुली लाग्यो ।मनमा सोच्तै थिए ।साना भिनाजु जस्तै छन कि अझै राम्रा छन्! म खोपीको आँखि झ्यालबाट हेर्ने प्रयत्न गर्दै थिए ,कमलीले “ऐ निर्मली तेरा बेउला त तँ भन्दा साना पो छन् गाँठे भनिहालि।”
स्वयंवर गर्दा साच्चिकै होचा पो थिए त!अनुहार भने उति राम्रो देख्न पाइन् ।रातभरि लगाएर बिहे सकियो ।मलाई डोली चढाएर बाआमा रून लागे।मलाई भने ओलिङ काठमा बोकिएर दुलहाको अगाडि जान पाउँदा कम्ता मजा आएको थिएन्।साँझसम्ममा घर पुगियो ।त्यो दिन भित्र्याउने काम भयो ।चुलोमा सुत्ने नियम रहेछ।त्यो काम पूरा गरियो ।थाकेको र अनिद्राको शरीर कति बेला भुसुक्क भैयो पत्तो भएन्।
भोलिपल्ट खै !बहुभतेर भन्थे ।दाजुभाइ खलक सबै भेला भएछन् ।ससुराले “छोरा भन्दा बुहारी जेठी ल्याइयो ,अलिक विचार गरेस बुढिया “भनेर सासुलाई अर्ती दिनुभयो।”
तब सासुले हत्तपत्त नियमकानुन कडा गर्नुभयो ।”दुलही !जेठाजु ,भिनाजु (आमाजु दाजु)जति छन तिनीहरू संग टासिएर बस्न हुन्न ।चिया खाजा दिदा टाउको छोपेर मात्रै दिनुपर्छ भन्नुभयो ।”
आफ्ना दुलाहा लाजले मेरा छेउमा नै नपर्ने ।खाली आमाका पछिपछि हिड्ने ।उमेर पनि एघार मात्रै ,अनि आमाको सारी नसमाएर मेरो समाउछन् त?
त्यहीँ दिनको कुरा साँझ पर्न लागेको थियो ।सानिमा सासुका छोरा जेठाजु आउनु भयो ।सासुले ” बाबू !यो भाउजु हैन,बुहारीलाई छुन मिल्दैन ।खाजासाजा चाहिए मसंग माग्नु “भन्नुभयो।
ती जेठाजु कम्ता राम्रा थिएनन् ।अलिअलि जुँगाका रेखि बसेका।गोरा अग्ला साना भिनाजु जस्तै लाग्ने ।म भने हेर्याहेर्यै भएं।
साइतसाइत के के गर्नुथियो।हामी केही दिनका लागि माइती आयौं ।सासुले केही दिनका लागि बुहारीलाई माइती छोडेर तिमीहरू आउनु।भरिया दाइ र मेरा दुलाहालाई भन्नुभयो ।मलाई कताकता आनन्द आयो ।यी “लाटी छोरीको म्वाई खाए जस्ता” बुढा संग बस्नुभन्दा त माइती बस्न बेस।कमसेकम साना भिनाजु संग त घुमफिरको मजा लिन पाइन्छ ।म फुरूक्क परेर ।माइतीघर टेक्ने बित्तिकै ” आमा!साना भिनाजु खै?घर गैसक्नुभयो?”सोधिहालें।मेरो मुख टाल्दै आमाले ” चुप लाग छाडा,ज्वाईंले सुन्नुहोला रे !”आफूलाई भने कतिबेला भिनाजुको अंगालोमा बेरिनु भन्ने औडाहा भाछ।आमालाई छोरी कसरी घर छिटो पठाउ भाछ।दिदी त सौता कै जात न परि जतिसुकै बेला आँखा तर्छे।
घरमा बुढा भएका सासुससुरा छोडेर माइती बस्न हुन्न भनेर मलाई पून:घर पठाएर आमा ढुक्क हुनुभयो ।मलाई भने यौनको तिर्खाले उग्र पारेको थियो ।घर गएको साता दिनमा म नछुने भएं।सासुले अलग्गै ओछ्यान लगाइदिएर ” नछुने भएको बेला दुलाहा संग सुत्न हुँदैन “भन्नुभयो ।मेरा लागि मेरा दुलाहा सधैं नछुने भए जस्ताछन्।तिनलाई बुढी चाहिने भा पो!चारदिन कटाउन पनि कम्ता गाह्रो भएन।कहिले दायाँ ,कहिले बायाँ फिर्दै ठिक्क ।निद्रा नलागेर आकुल भएको बेला भिनाजुले पछाडिबाट चिमोटेको मन्द बासना ले निदाएं।कहिले ती राम्रा सानिमा सासुका छोराको घायल पार्ने हेराइले मात्रै पनि आलिङ्गनको अनुभूति गर्दै निदाएं।
नछुनेबाट उक्सेपछि म कसरी दुलाहालाई आफूतिर आकर्षण गरौं भन्ने सोचमा रहें।सोही क्रममा कहिले चिटिक्क परेको सारिमा टिमिक्क परेको ब्लाउज लगाउथें।कहिले के के बाहनामा साडी माथि तिर सार्दै सेता पिडुला देखाउथें। तर सब बेकार हुन्थ्यो।एकदिन सासुले ससुराको खुट्टामा मालिस गरेको देखें।सासू ससुराको धोती सम्म पुगेर मालिस गर्नुहुन्थ्यो ।मलाई लाग्यो श्रीमानलाई तेल लगाइ दिनुपर्ने रहेछ।अनिमात्र आफू संग आकर्षण हुनेरहेछन्।भोलिपल्टै मैले काठको मालीमा तेल बोकेर कोठामा गएं।दुलाहा ओछ्यानमा के पल्टेका थिए ।मैले मालिस शुरू गरिहाँले।पैतालाबाट तेल मालिस गर्दै लगे ।आनन्द मानिरहे।मैले तेल लगाउने बाहानामा कट्टु समेत खोलिदिए।दुलाहा त लाजले भुतुक्कै भए ।जनेन्द्रियका रौ पलाएकै पो रहेनछन् ।विचार एघार बर्षीय केटाकेटी न परे।तेलको न्यानोले बुढा मस्तले सुते।मेरो इच्छा अझ बढी जिवित भयो ।म बाहिर निस्के ।भान्सा कोठामा आएं।एक अंखोरा पानी पिएं।झ्याल ढोका चेक गरें।सबै बन्द थिए ।मैले विस्तारै मेरो गोप्य अंग हेरें।भरपुर जवानीका रौहरू थिए ।
अरू विकल्प केही नभए पछि मैले तेल लगाउने कामलाई दोहोह्याएं।कसो सफल नहोइएला त! मनमा साहस आयो ।विकल्प पनि त थिएन ।अहिले जस्तो खुला समाज पनि त हैन।थोरै गल्तीले घरबास उडिहाल्ने।अनि म न माइतीतिर न घरतिर हुन्थे ।मेरो मन भतभत पोलेको थियो ।पीडा पाहाड जस्तै भएर आयो ।के गरौँ के नगरौं कै दौरानमा बुढोलाई फकाएं।केटाकेटी न परे जान्दै जानेनन्।दुईचार बर्ष बिताउन मलाई चट्टान फोर्न भन्दा साह्रो भयो ।भिनाजुलाई कम्ता संझेकी हैन।तर के गर्नु दिदी सौता नै ठान्छे।आमा पनि मलाई नै अर्गेलो ठान्छिन्।
एकदिन श्राद्दमा आमाले माइत आउन खबर पठाइन्।धेरै दिन भाको थियो गैहाले।फूपुहरू बाहिर बसेर गफिरहनुभएको रहेछ।मलाई देख्नेबित्तिकै जेठी फूपुले ” कान्छी यतिका बर्ष भयो ;नाति कहिले हेर्नु हो ?भन्नुभयो ।मेरो पालो तिमेरका ज्वाईं चिचिलै छन् त! क्यार्रि हुन्छ नाती भन्दिएं।” फूपुहरू हाँसेर झण्डै मरे।आमा भने लाजले रातोपिरो भइन्।अनि मलाई चुप लगाइन्।
अहम् कुण्ठाले बिताएका चारवर्ष पछि बुढा तन्नेरी हुँदै गएछन्।भक्काभक्की बच्चा जन्मे।जन्मिन पनि तेह्र बर्षमा सातवटा पो जन्मे त।पछि त बुढा पातिएर खपिसक्नु हैन।ठूलठूला छोराछोरीले थाहा पाउलान् भनेर भाग्नपर्ने स्थिति नै आयो ।दैवको खेला नै विचित्रको छ।अठतीस बर्षको उमेरमा ब्लड क्यान्सरले आफ्नो इहलिला खतम पारे मेरा बुढाले।
घर ,परिवार ,समाजमा म सात सन्तानकी आमा बुढी थिएं।सबैले सेता लुगा लगाउन भने त्यो पनि लगाइदिएं।बल्ल बयालीस बर्षकी महिला म ।के सेतो वस्त्रले मेरो रंगिन जवानी छोप्न सक्छ ?कस्तो कष्टकर परिस्थिति थियो ।कोही पुरूष मान्छे संग बोल्यो भने बात लगाउछन भन्ने डर।एकापट्टी विधवाको ताज अर्को पट्टी यौन कुण्ठा।अझ समाजका चाहिने नचाहिने उल्झनहरू।त्यसैले अहिले पो संबन्ध विच्छेद भन्छन् ।स्वतन्त्र भएर हिड्छन्।आखिर घर त तिन्ले पनि बिगारेका छन नै।त्यसैले संबन्ध सुधार गर्नका लागि पहिलो कुरा ओछ्यान सुधार्नुपर्छ।लछ्छि दिदीले आझ महिला भेलामा सबैको ध्यानाकर्षण गराइन्।हुनत हो नि! हाम्री आमा भने नचाहिने कुरा मात्रै बढी गर्छिन् ” कहिले छोटा लुगा नलगा,फलानो संग घुम्न नजा,समयमा घर आइज आदिआदि।निताले पनि सबैका माझमा आफ्नो दुखेसो पोखी।

मङ्लबार, असार २६, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...