६ भदौं २०७३ राशीफल

101 Views

ज्यो. सूर्य पौडेल
२०७३ भाद्र ६ सोमबार, चतुर्थी
२२ अगष्ट २०१६
तपाईको आज
मेष– सामाजिक स्थानमा खलबल आउने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
सिंह– वादविवादबाट टाढै रहनु् श्रेयस्कर ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहलपहल छाउने ।
वृश्चिक– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मकर– आरोग्यतामा थप वृद्धि हुने ।
कुम्भ– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने ।
मीन– आदर सत्कार प्राप्त हुने ।

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...