ओबामाको ट्रम्पसँग यस्तो आग्रह

काठमाडौं, ७ माघ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले युक्रेनको सम्प्रभुतामाथि अतिक्रमण नरोकेसम्म उसमाथि लाग्दै आएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोलाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
ह्वाइट हाउसमा ८ वर्ष बिताएका ओबामाले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शीतयुद्धकालीन दिनलाई स्मरण गराउने गरी दुई देशबीचको सम्बन्धलाई सत्रुतापूर्ण बनाएको ओबामाले बताए । नवनिर्वाचित ट्रंपले आजै पद तथा गोपनियताको सपथ लिँदैछन् ।

शुक्रबार, माघ ७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...