
महोत्सव सफलताको कामना
बिहिबार, पुस २८, २०७९ मा प्रकाशित
म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा हुन लागेको म्याग्दी महोत्सवको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने महोत्सव आगामी माघ ७ गतेसम्म सञ्चालन हुँदैछ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल..