सम्पादकीय

युवा रोजगार नीति चाहियो

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

उच्च माध्यामिक शिक्षा परिषदले सोमबार परिक्षाफल प्रकाशित गरेको छ । ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् त्यसो भन्दा ५२ प्रतिशत अनुत्र्तीण भए । उच्च शिक्षा पढ्ने आसा राखेका यतिधेरै विद्यार्थीहरु अनुत्तीर्ण हुनुले युवाहरुलाइ अग्रगामी विकासमा बाधा पुगेको अनुमान छ । यो क्रम हरेक बर्ष बढीरहेको छ ।..

आश्वासन कार्यान्वयन गर

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

संयुक्त राष्ट्रसंघमा खटाइएका नेपाली सेनाका महासेनानी कुमार लामाले बेलायती अदालतबाट मानवअधिकार उल्लंघनका मामिलामा सफाइ पाएका छन् । उनको रिहाइ याचना र नेपालभित्र भएको भनिएको मानवअधिकार उल्लघंनका मामिलामा आफ्नै मुलुकमा मुद्दा चलाउने नेपाल सरकारको औपचारिक र अनौपचारिक अनुरोधलाई अस्वीकार गर्दै..

एजेण्डा राष्ट्रहित

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते छिमेकी देश भारतको भ्रमणमा जाँदैछन् । भ्रमणका एजेण्डा के–के हुने भन्ने अहिलेसम्म खेलेका छैनन् । प्रचण्डको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा टिकाटिप्पणी समेत हुन थालेको छ । प्रचण्डको आसन्न भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रकाशशरण महत आज भारत जाँदै छन् ।..

गंगामायाको चित्कार

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

एउटा सन्तानप्रति मातापिताको ममता कति हुन्छ भन्ने कुरा नन्द प्रसाद र गंगामाया अधिकारीलाई लिए पर्याप्त हुन्छ । १२ वर्षे सशस्त्र द्वन्द्वकालमा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका दोषीमाथि कार्वाहीको माग गर्दै बुबा नन्दप्रसाद अधिकारीले अनसन बस्दाबस्दै ज्यान गुमाए भने आमा गंगामाया अहिले पनि..

sidebar ad
Loading...