सुपथ पसल छिटो
बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
तिज पर्वसंगै नेपालमा ठूला चार्डपर्वको रौनक शुरु हुन थालिसको छ । नेपालीका ठूला चाडपर्व वडा दर्श र शुभ दिपावली दैलोमा आई पुगीसकेका छन् । चार्डपर्वमा मिठो–मिठो खाने र राम्रा राम्रा लुगा लगाउने गरिन्छ । पाहुनाहरुलाई बोलाएर खुवाउने प्रचलन नेपाली चार्डपर्वका विशेषता नै हुन् । त्यसैले बजारमा खाद्यन्न..